बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बी.पी. ले देखेको नेपालको समाजवाद र नेपालीको लागि समाजवाद
गोकर्नेश्वोर बिशेष

बी.पी. ले देखेको नेपालको समाजवाद र नेपालीको लागि समाजवाद

बी.पी. ले देखेको नेपालको समाजवाद र नेपालीको लागि समाजवाद”

– सबै नेपालीको स्वतन्त्र नेपाल भित्र एउटा सानो घर होस्।

– बिहान-बेलुका गरिखान पुग्ने खेतबारी होस।

– एउटा दुहुनो गाई वा भैसी होस्।

– छोरा-छोरी स्कुल पढ्न पाउन र देश को राजनैतिक, सामाजिक, आर्थीक, भौगलिक अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सकुन ।

– सबै नेपालीले सहज र सुलभ न्यूनत्तम स्वास्थ्य उपचार गर्न र गराउन पाउँन।

– सबै तह-तप्काका जनताहरुको राज्य संयन्त्रमा कुनै न कुनै अस्तित्वमा प्रश्तुत गर्न पाँउन ।

सानो देश , मेहनति जनता सानो- सानो खुसी बस् यति ना थियो इच्छा बी . पी. को !!!

४० बर्ष पछि महामानव बी. पी. ले देखेको समाजवादको सपना र कान्ग्रेसको बोकेको समाजवादको आदर्श ”

Social Audit गर्नु पर्ने नै छ !!!!!

“समाजबाद एक आर्थीक र सामाजिक रुपान्तरणको दर्शन मानिन्छ”

Soci ; society समाजको अध्यान र Ology; science समाजको बिज्ञान!!!

त्यसैले समाजबादी ब्यबस्थामा धन, संपत्ती अर्थात उत्पादनको संशाधनहरु जस्तै भूमी , उधोग तथा अन्य श्रोर्तहरु ब्यक्ति बिषेशको अधिनमा नभएर पूरै समाजको नियन्त्रणमा हुने गर्दछ।

तस्रर्थ ; समतामूलक समाज र उत्पादनको संशाधन माथि सबैको समान पहुचँ समाजवादको अनिवार्य शर्त हो।

कति संभब भयो बी पी को सोच र समाजको परिबर्तन Social Audit गर्नु अनिबार्य छ ।

-बी पी को समाजवाद र २०४६ पछाडिको रुपान्तरण

एउटा प्रकृति (ब्यबस्था) बाट अर्को प्रकृति ब्यबस्थामा परिबर्तन गर्ने पद्दतिलाई रुपान्तरण भनिन्छ । २०५६ पछि साधरणतया रुपान्तरण हुन पर्ने :-

1. राज्यको स्यन्त्रमा सबै बर्गको पहुच र अस्थितवको सम्मान हुनपर्ने ।

2. हरेक नेपालीको शिक्षा र स्वाश्थ्यमा उचित सुनिश्चता र पहुच हुनपर्ने ।

3. हरेक घरमा १ वटा सौचालय को ब्यबस्था हुनपर्ने ।

4. हरेक घरमा सन्चारका साधन टी भी , रेडियो हुनपर्ने र सूचनाको अधिकार बाट सुनिश्चित हुन पाउँन पर्ने ।

5. हरेक जनताको हात्तमा मोबाईल हुनपर्ने ।

6. हरेक कृषकको हात्तमा कृषि औजार र मल र बीऊ-बीजन हुनपर्ने । र कृषिमा आत्मा निरभर हुनपर्ने ।

7. अति आवश्यक खानेपानी , बिजुली-बत्ती , सडक- सम्जाल सबैको पहुचंमा हुनपर्ने ।

8. हरेक घर पक्की र छाना खरको होईन जस्ता छाना हुनपर्ने ।

9. यूबाहरुलाई स्वदेस मै रोजगारी हुनपर्ने ।

10. शैक्षिक साक्षरता बृद्दि गर्ने र सामुदायिक शिक्षालाई गणस्तरिय बनाउने ।

11 ब्यबस्थित शहरीकरण र न्यूनतम स्रोत र शाधन स्म्पन्न गाँउ पालीका । अरु अन्य ……

नेपालकौ समाजबादले ठूला-ठूला सपना Air condition महल देखेको छैन !!! यिनै साना-साना सपना पूरा गरे बी पी को समाजबादले साकार रुप लिन्थ्यो ।

फेसबुक प्रतिक्रियाहरु