शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थमन्त्रीको बर्खास्ती, आर्थिक मन्दि आउदैछ
गोकर्नेश्वोर बिशेष

अर्थमन्त्रीको बर्खास्ती, आर्थिक मन्दि आउदैछ

अमेरिकाको फीडरल रिजर्भ बैकं ले २८ बर्षमा पहिलो चोटी ब्याज दर .७% ले बडायो |

जुनेली ,न्युज | काठमाडौँ 

” द ब्ल्याक स्वाईन र मे डे को अन्तर-सम्बन्ध आर्थीक-मन्दि , अर्थमन्त्री र अर्थमन्त्रीको बर्खास्ती !!

एक चोटी जानकारी लिऊ; आर्थीक मन्दि आउदैछ !!!

अमेरिकाको फीडरल रिजर्भ बैकं ले २८ बर्षमा पहिलो चोटी ब्याज दर .७% ले बडायो | आर्थीक मन्दि The Black Swan यो एउटा रियर केस हो जो कमै देख्न मिल्छ । १७औ शताब्दीमा नसिम निकोलस तालेव ले “द ब्ल्याक स्वान थेउरी” को प्रतिपादन गरेका थिए ।

यसको अर्थ र लक्षण :-

1. यस्तो ईभेन्ट जो कल्पना वा प्रडिक्ट गर्न सकिदैन । र ईम्प्याक्ट यति खतरनाक हुन्छ कि गणना गर्न कठिन हुन्छ ।

2. रोजगारी र अर्थउपार्जन गुमाईन्छ ।

3. खल्ति र बैकंमा भएको लीक्यूड मनि क्रमस: घट्दै जान्छ ।

4. ( Purchasing Power Priority ) खरिद गर्ने शक्ति कम हुदै जान्छ ।

5. बैकं ब्याज प्रतिशत बड्दै जान्छ ।

6. महगीले आकाश छुन्छ ।

7. शेयर बजार प्रतिउत्पादक हुन्छ अादि

अर्थविदहरुलाई पनि प्रिडिक्ट गर्न हम्बे हम्बे पर्ने यो घटना(Event ) लाई द ब्ल्याक स्वान भनिन्छ । सन २००८ मा जब लीमेन एण्ड ब्रदर्स बैकं डुब्दा भयाभय मे डे भएको थियो । र अहिले पनि आर्थीक मन्दि नेपाल – ईन्डिया देखि बिश्व भरी फैलिएको छ । यस्तो बिकट अबस्था (Predicament) मा बिचरा बन्दुक को राजनिति र शिक्षा लियर आएका अर्थ मन्त्री ले के प्रडीक्ट गर्न सक्लान ! मान्छेको जति दिमाग छ त्यति नै बुझ्छन !! के के गर्नु पर्छ यस्तो बिकट अबस्थामा :-

1. नयाँ गाडि , नयाँ घर , नयाँ मोबाईल , बिलासिता पार्टी र अरु अन्य फजूल खर्चलाई सके सम्म बिलकुल बन्द गर्ने नसके कम गर्ने ।

2. आफ्ने मुद्रा सन्चितिलाई सूरक्षित राख्ने ।

3. कुनै पनि ठूलो ईन्भेष्टमेन्ट नगर्ने जस्तै :- धर , जग्गा ,शेयर आदि आर्थीक मन्दि मा मे डे को अन्तर- सम्बन्ध :- प्लेनको ईमरजेन्सि केसमा यो शब्दको उचारण हु्न्छ । यसको अर्थ हो ” म संकटमा छु सहयोग गर ( Help Me ) । त्यासेले आर्थीक मन्दी शुरु भई सक्यो आफूले -आफूलाई सहयोग गरु अनि राज्य र अर्थ ब्यबस्थालाई पनि मे डे गरु र यो आर्थीक मन्दिलाई बुझ्न र जध्न नसक्ने असक्षम अर्थ मन्त्रीलाई बर्खास्त गरी सक्षम मन्त्रीलाई नियुक्ति गरि आर्थीक अबस्था लाई सुदृढ गरौ ।

अपिल ; अहिले अर्थ मन्त्रीलाई बर्खास्त गर्यो भने प्रधानमन्त्रीलाई आम जनताले धन्यवाद दिनेछन्।अर्थ मन्त्री एकजना रिसाउला भन्ने डरले देशको अर्थतन्त्र डुबाउनु हुदैन। पुन्श्वच ; यो लेख तपाईको आर्थीक मानसिकता खलबलाउन किमार्थ लेखिएको होईन तर कटु सत्यता हो कि आर्थीक मन्दि गम्भिरताले लिऊ ! नेपाललाई श्रिलकां हुन नदिउ |

लेखक> डा. सुन्दर सिंह बोहरा 

फेसबुक प्रतिक्रियाहरु