सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौं क्षेत्र ३ प्रदेश ‘क’ मा डा. सुन्दर सिंह बोहराको दावेदार
गोकर्नेश्वोर बिशेष

काठमाडौं क्षेत्र ३ प्रदेश ‘क’ मा डा. सुन्दर सिंह बोहराको दावेदार

जुनेली न्यून, काठमाडौँ।

मंसिर ४ गतेका लागि संघीय तथा प्रदेश निर्वाचन घोषणा भएसँगै उम्मेदवारीमा आकांक्षी राख्ने  क्रम बढ्दै गएको छ । यसै क्रममा  नेपाली काँग्रेस बागमति प्रदेश काठमाण्डो क्षेत्र न. ३ ‘क’ बाट चर्चामा रहेका आंकाक्षी डा. सुन्दर सिहं बोहराको  प्रदेशसभा सदस्यमा दावी गरेका छन् | उनले काठमाडौँ क्षेत्र नं ३ प्रदेश “क” बाट आगामी मंसिरमा हुने निर्वाचनमा संसादमा दाबि भएको जुनेली न्यूनलाई बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु