फाल्गुन १८ , काठमाडौँ । काठमाडौँ गोकर्नेश्वोर नगरपालिकाका मियर सन्तोष चालिसेले कोरोना भाइरसबाट बच्न बिदेशमा रहेका नेपालीहरुलाई अग्रह गर्नु भएको छ | जोरपाटी शान्ति आदर्श माध्यामिक बिद्यालयको अबिभाबक दिवसको कार्येक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो | “चीनमा बिकराल रुपमा कोरोना भाइरस बढे संगै अन्य राष्ट्र हरुमा पनि प्रभाब परेको छ ” चालिसेले बताएका छन् […]