बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कोरोना भाइरसबाट बच्न मेयर चालिसेको आग्रह
जुनेली बिशेष

कोरोना भाइरसबाट बच्न मेयर चालिसेको आग्रह

फाल्गुन १८ ,

काठमाडौँ । काठमाडौँ गोकर्नेश्वोर नगरपालिकाका मियर सन्तोष चालिसेले कोरोना भाइरसबाट बच्न बिदेशमा रहेका नेपालीहरुलाई अग्रह गर्नु भएको छ | जोरपाटी शान्ति आदर्श माध्यामिक बिद्यालयको अबिभाबक दिवसको कार्येक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो | “चीनमा बिकराल रुपमा कोरोना भाइरस बढे संगै अन्य राष्ट्र हरुमा पनि प्रभाब परेको छ ” चालिसेले  बताएका छन्  |

कतारमा पनि कोरोनाको संकेत देखिएको कारणले  खाडी मुलुकहरुमा काम गर्नका लागि गएका नेपालीहरुलाई  सजक रहन आग्रह गरेका हुन् | यस्तै  गरि कोरोना नेपालमा पनि आयो भने ठुलो संकट पर्न सक्ने कुरा समेत बताउनु भएको  छ |

youth Leader

 

फेसबुक प्रतिक्रियाहरु