बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ सहित सम्पूर्ण सदस्यहरुको नामावली
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ सहित सम्पूर्ण सदस्यहरुको नामावली

जुनेली न्युज, काठमाडौँ |

नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ४   को वडा अध्यक्षमा ज्ञान कुमार श्रेष्ठले   टिकेट पाएका छन् |

तेस्तै  खुल्ला सदस्यमा राजेश श्रेष्ठ र कृष्ण श्रेष्ठ , महिला सदस्य मा रेखा बस्नेत श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार चयन हुनु भएको  छ |

फेसबुक प्रतिक्रियाहरु