शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनारपानीका कार्की युवा संघको केन्द्रीय सदस्यमा चयन
रामेछाप बिशेष

सुनारपानीका कार्की युवा संघको केन्द्रीय सदस्यमा चयन

चैत २३,

रामेछाप । नेकपा एमाले माधव नेपाल समुहले विस्तार गरेको युवा संघको केन्द्रीय सदस्यमा मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका नवीन कार्की चयन भएका छन् ।

देशव्यापी रुपमा समानान्तर कमिटी गठनलाई तिबृ पारेको सो समूहको ४३ जनाकोमा नेपाल समूह निकट कार्की युवा संघको केन्द्रीय सदस्य बनेका हुन्  ।

नेपाल पक्षले राष्ट्रिय युवा संघमा ६०१ जनाको केन्द्रीय कमिटी पुर्याएको छ । जिल्लाबाट कृष्णहरि केसी उपाध्क्ष बनेको टीममा ४३ जना केन्द्रीय सदस्यमा चयन परेका छन् । नेपाल समूहले २०७५ जेठ ३ अघि नै कायम रहेको कमिटीलाई ब्युँताउन लागि परेको छ ।

४३ जनाको नामावाली हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु