शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जोरपाटीमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना
गोकर्नेश्वोर बिशेष

जोरपाटीमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना

२३ चैत ,

काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका वडा नं ५ मा महिलाहरु मिलेर शारदा सुबेदीको अध्यक्षतामा स्वावलम्बी महीला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको छ |

महिलाहरु जागरुक गराउन र सहकारी मार्फत महिला उधमशिलताको लागि सो सहकारी स्थापना भएको हो | सहकारी स्थानीय ऐन २०७५ अनुसार सहकारी स्थापना गरिको हो |

प्रमुख अथिति गोकर्नेश्वोर नगरपालिकाका मियर सन्तोष चालीसेको हातबाट रिबन काटेर सहकारीको उद्घाटन गरिएको हो |

No description available.

कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाका उपमियर शान्ति नेपाल, वडा नं ५ का वडा अध्यक्ष नारायाण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,  काँग्रेसका महाधिबेशन प्रतिनिधि दुर्गा बराल, महाधिबेशन प्रतिनिधि राजु सुनार, स्थानीय समाजसेवी र २०० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो |

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु