शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कर्णाली प्रदेशबाट प्रेम नारायण बि.क नेपाल दलित बिधार्थी संघको केन्द्रीय उपाध्यक्ष पदमा मनोनित
देश/प्रदेश

कर्णाली प्रदेशबाट प्रेम नारायण बि.क नेपाल दलित बिधार्थी संघको केन्द्रीय उपाध्यक्ष पदमा मनोनित

२३ चैत,

काठमाडौँ | नेपाल दलित बिधार्थी संघले संगठन बिस्तार गर्ने क्रममा कर्णाली प्रदेशबाट  प्रेम नारायण बि.क लाइ केन्द्रीय उपाध्यक्ष पदमा मनोनित गरेको छ | आज काठमाडौँमा भएको संघको बैठकले नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन बिश्वकर्मा र नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले पत्र प्रदान गरि मनोनित गरेका हुन्|

नेपाल दलित संघ चैथो महाधिबेशन पश्चात नेपाल दलित बिधार्थी संघको विधानको धारा १८ को (२) बमोजिम गठित नेपाल दलित  संघको बिधान अनुसार उपाध्यक्ष मनोनित गरिएको हो |

 

No description available.

फेसबुक प्रतिक्रियाहरु