चैत १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्। रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला।’ उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। ‘देश संकटमा पर्याे रे? […]