सोमवार, बैशाख २७, २०७८
  • होमपेज
  • मन्त्री ढुङ्गेल चैत्र २७ गते बाम्तीभण्डार जादै
रामेछाप बिशेष

मन्त्री ढुङ्गेल चैत्र २७ गते बाम्तीभण्डार जादै

चैत्र १९

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल बाम्तिभण्डार जानेभएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा आयोजना हुने फुट्बल खेल उद्धघाटन गर्नको लागि मन्त्री ढुङ्गेल यही चैत्र २७ गते बाम्ति जान लागेका हुन् ।

सिर्जनशील स्टार युवा कल्बले नयाँ वर्षको अवसरमा आयोजना गरेको फुटबल खेल उद्घाटन गर्न ढुङ्गेल मन्त्री बनेपछि दोस्रो पटक बाम्ति जना लागेका हुन् ।File Photo

फेसबुक प्रतिक्रियाहरु