बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछापमा कूल ७३ मत् खस्यो : केही बेरमा मतगणना हुदै
समाचार

रामेछापमा कूल ७३ मत् खस्यो : केही बेरमा मतगणना हुदै

चैत २५,

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा कूल ७३ मत खसेको छ । बुधबार भएको मतदानमा कूल ७७ मत खसेको हो । भोट केही बेरमा बैठक बसेर मतगणना सुरु हुने बताइएको छ ।

आज देशैभरि महासंघको नयाँ नेत्रित्वको लागि मतदान भएको थियो । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिको थियो ।

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार एक सय २२ सदस्यले एकसाथ मतदान गर्दैछन् । कतिपए जिल्लाको मतहाल्ने क्रम जारी छ । कतिको सकिएको छ।  महासङ्घको ४९ पदाधिकारीका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको छ ।

फेसबुक प्रतिक्रियाहरु