शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माइटी गरुडा च्यारिटेबल ट्रष्ट कपन शाखाद्वारा माक्स र सेनिटाइजर वितरण
Breaking News

माइटी गरुडा च्यारिटेबल ट्रष्ट कपन शाखाद्वारा माक्स र सेनिटाइजर वितरण

जुनेली न्युज, काठमाडौं

माइटी गरुडा च्यारिटेबल ट्रष्टद्वारा मास्क र सेनिटाइजर वितरण गरेको छ | बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ प्रगतिचोक कपनमा  सरोज तामांगको अगुवाइमा वितरण भएको हाे।  दात्री निकायहरु संग समन्यन गरि माक्स ससेनिटाइजर संकलन गरि बाटो हिड्ने व्यक्तिहरुलाई साथै वरपरका मानिसहरुलाई वितरण गरिएको हो |

No description available.

स्थानीय वासिन्दा सामाजिक अभियन्ता र संस्थाका  पदाधिकारी सबैको समन्वयमा कोरोना नियन्त्रण गर्न सकिने भएकाले कार्यक्रममा  सहभागी भएको संस्थाका  व्यक्तिहरुले बताए |

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु