शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • ओलीलाई माग्यो अदालतले लिखित जवाफ, प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक
Breaking News

ओलीलाई माग्यो अदालतले लिखित जवाफ, प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक

४ जेठ, काठमाडौं । शपथ ग्रहणमा देखिएको विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु