बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मन्थली पारीको जंगलमा भिषण आगोलागी : बस्ती जोखिममा (भिडियोसहित)
रामेछाप बिशेष

मन्थली पारीको जंगलमा भिषण आगोलागी : बस्ती जोखिममा (भिडियोसहित)

चैत २३,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट नजिकै भलुवाजोरमा भिषण आगोलागी भएको छ । आहिले आगो लागि रहेको छ । मन्थली नगरपालिकाको वडा नं ६ मा पर्ने भलुवाजोरको जंगलमा भिषण आगोलागी भएको हो ।

आगो केकारण ले लाग्यो भन्ने खुलेको छैन् । त्यहाँ अहिले सम्म आगो नियन्त्रणमा लिन कुनै टोली नपुगेको स्रोतको दाबी छ । आगो लागि भएको जंगल नजिकै दुई घर सार्कीको घर रहेको मन्थलीका स्थानीयले जुनेली न्युजसंग बताए ।

आगो पश्चिम तिर धेरै लागेका ठूलो बस्तिमा पस्नेछ ।

फेसबुक प्रतिक्रियाहरु