कात्तिक २३, काठमाडौं । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत क्वात्राद्वले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको भारतीय राजदुताबासले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणसंग जुध्नको लागि भारतले विभिन्न समयमा आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग […]