मंसिर २३, कांठमाडौं । प्रदेश न २ को जनकपुरमा,जनकपुरधाम बिमानस्थल संचालनमा आएको छ । मंगलबार संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले विमानस्थलको टर्मीनल भवन उद्घाटन गरेका हुन् । विमानस्थल भनव उद्घाटन गर्दै मन्त्री भट्टराईले प्रदेश २ सरकारसंग केन्द्र सरकारको सम्बन्ध घनिष्ट भएको बताएका छन् । उनले प्रदेश नं २ सरकार र संघीय सरकारको सम्बन्ध […]