शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • जनता समाजवादी पार्टीका सबै संसदहरुले दशै भत्ता नलिने
समाचार

जनता समाजवादी पार्टीका सबै संसदहरुले दशै भत्ता नलिने

मंसिर ११,

काठमाडौं । जनता समाजवादी पार्टीका सबै संघीय संसदहरुले दशै भत्ता बापतको रकम फिर्ता गर्ने भएका छन् ।

बिहिबार पार्टीका केन्द्रीय कार्यकारी समितिले एक सूचनामार्फत यस्तोे जानकारी दिएको हो । कोरोना भाइरस संक्रमण बढ्डै गएको भन्दै यस्तो अवस्थामा भत्ता नलिने भएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न भनिएको जारी सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु