बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुनको भाउ घट्यो : आजको मूल्य कती ?
आर्थिक

सुनको भाउ घट्यो : आजको मूल्य कती ?

मंसिर २१,

काठमाडौं । सुनको मूल्य आज घटेको छ । सुन आज हप्ताको पहिलो दिन आइतबार २ सय रुपैयाँले  भाउ घटेको हो ।

आइतबार सुन ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी  ब्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा नै भाउमा उतार-चढाउ आएकाले नेपाली बजारमा पनि भाउ तलामाथी भैरहेको  महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु