आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • माइटी गरुडा च्यारीटेबल ट्रष्टको शाखा कार्यालय विस्तार (फोटोफिचर)
गोकर्नेश्वोर बिशेष

माइटी गरुडा च्यारीटेबल ट्रष्टको शाखा कार्यालय विस्तार (फोटोफिचर)

मंसिर २१,

रामेछाप । सामाजिक संस्था माइटी गरुडा च्यारीटेबल ट्रष्टको शाखा कार्यालय विस्तार गरिएको छ । बुढानिलकण्ठ नगरपालिका स्थित वडा नं-११, प्रगति चोक, कपनमा काठमाडौँमा उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ०४ का क्षेत्रीय सभापति युवा नेता राजु श्रेष्ठ,बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई, धार्मिक तथा आध्यात्मिक सदभावना दूत शिक्षासेवी बौद्धिक व्यक्तित्व रेखा अर्याल, राप्रपा पार्टीको केन्द्रीय सदस्य एबम् समाजसेवी सरला विक,युवा नेता तथा वकिल सन्तोष भण्डारी आकाशदेवी सहकारीका अध्यक्ष राम खड्का। नेपाल दलित संघ काठमाडौं जिल्ला सदस्य रमेश भुसाल, नेपाल दलित संघ, गोकर्णेश्वर नगरपालिकाको कोषाध्यक्ष चमेली सुनार, हाम्रो सुनौलो संसार बाल आश्रमको केन्द्रीय अध्यक्ष मेनुका कोइराला, मुक्तिनाथ माहिला समूहको अध्यक्ष विमला श्रेष्ठ, उद्यमशील महिला समूहको अध्यक्ष प्रमिला शेर्पा (प्रमी), कुशल युवा परिचालक पाल्देन लामा, दक्षिणढोका यूवा क्लवको अध्यक्ष जिम्बा लामा, युवा उद्यमी एबम् समाजसेवी दिक्पाल श्रेष्ठ, समाजसेवी भरत श्रेष्ठ,  समाजसेवी सुरेश श्रेष्ठ , समाजसेवी कान्छा लामा , समाजसेवी रेशम बराईली, लगाएत विभिन्न बौद्धिक व्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन गरेको हो ।


फेसबुक प्रतिक्रियाहरु