शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भोलीदेखि सिन्धुलीको कमलामाई नगरपालिकाका सबै बिद्यालय खुल्ने
शिक्षा

भोलीदेखि सिन्धुलीको कमलामाई नगरपालिकाका सबै बिद्यालय खुल्ने

मंसिर ०६,

रामेछाप । भोली (आइतबार) देखि सिन्धुलीको कमलामाई नगरपालिकाकाक सबै बिद्यालय खुल्ने भएका छन् । गत शुक्रबार कमलामाई शिक्षा शाखाको बैठकले भोलीबाट सबै विद्यालय खोल्न निर्देशन दिएको हो ।

शिक्षा विज्ञान प्रविधी मन्त्रालयद्वरा जारी गरिएको विद्यालय संचालन सम्बन्धी कार्याढाँचामा विद्यालय संचालन गर्नु पर्ने नगर शिक्षा समितिको बैठकमा निर्णय गरिएको हो । भौतिक दुरीको कायम गरी कोरोना संक्रमबाट सुरक्षित हुदै लामो समयदेखि बन्द रहेका विद्यालयहरु धमाधम खुल्न थालेका हुन् ।

कोरोना संक्रमण देखिएपछि गत २०७६ साल चैत्रदेखि विद्यालयहरय पूर्ण रुपमा बन्द छन् । बिचमा केही विद्यालयहरुले अन्लाई कक्षा संचालन गरेका छन् । भने कतिपए विद्यालयमा इन्टरनेटको समस्याका कारण अन्लाईन् कक्षा सुनसकेन ।

नगरपालिकाद्वरा जारी सूचना

फेसबुक प्रतिक्रियाहरु