शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाक क्रिकेट संघ क्यानले १० गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने
समाचार

नेपाक क्रिकेट संघ क्यानले १० गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने

मंसिर ०६,

काठमाडौं । नेपाक क्रिकेट संघ क्यानले बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

आगामी मंसिर १० गतेदेखि प्रशिक्षण सुरु गर्नलागेको संघले सूचना मार्फत जनाएको छ ।  प्रशिक्षणमा सहभागी हुनको लागि खेलाडीहरुको कोरोना भाइरस संक्रमणको परीक्षण रिपोर्ट नेगेटिभ हुनु पर्ने सूचनामा उल्लेख छ ।

ज्ञनेन्द्र मल्लको कप्तानीमा २१ जना खेलाडीलाफ प्रशिक्षणको लागि  डाकेको हो ।

सूचनासहित्

फेसबुक प्रतिक्रियाहरु