शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तुलसीपुरमा ४ लाख घुस सहित मालपोतका २ जना पक्राउ
दुर्घटना/अपराध

तुलसीपुरमा ४ लाख घुस सहित मालपोतका २ जना पक्राउ

मंसिर ०५ ,शरद रेग्मी
तुलसीपुर । तुलसीपुरको मालपोत कार्यालयमा नगद ४ लाख घुस सहित २ जना रंगे हात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तामेली फाँटका वरिष्ठ नासु पुस्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । प्रारम्भीक अनुसन्धान अनुसार सेवा ग्राहीसंग ४ लाख घुस लिदै गर्दा पक्राउ परेका हुन । यद्यपीः पुष्टि गर्न बाँकि रहेको बताइएको छ ।

कर्मचारीले मोठ कायम गरिदिने भन्दै घुस मागेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु