शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने महरा पक्राउ
समाचार

जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने महरा पक्राउ

मंसिर ०४,

काठमाडौं  । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिराहा, कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरा रहेको प्रहरीले जनाएको छ ।

घटनाका बारे थप अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु