बिहिबार, बैशाख २०, २०८१
समाचार

आज सुनको भाउ घट्यो

कात्तिक २०,

काठमाडौं । आज सुनको भाउ घटको छ । केही दिन यता बढ्दै आएको भाउ बिहिबार एक सय रुपैयाँ घटको हो ।

सुन आज तोलामा ९६ हजार २ सय रुपैया तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन  तोलाको एक सय रुपैयाले बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु