शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गोकुलगंगा गाउँपालिकाले कर्मचारी माग्यो (सूचनासहित)
रामेछाप बिशेष

गोकुलगंगा गाउँपालिकाले कर्मचारी माग्यो (सूचनासहित)

कात्तिक २०,

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले कर्मचारी माग गरेको छ ।

पालिकाले बिहिबार एक सूचना प्रकाशन गरी कार्मचारी माग गरेको हो । पालिकाले करारमा कृषि, पशु र नगर प्रहरी जवान कर्मचारी पदपूर्ति गर्न आह्वन गरेको हो । जसको लागि गाउँपालिकाको लागि कृषि र पशुपंक्षी विकास शाखा मातहतम रही रुपमा रहने गरी एक गाउँ एक प्राविधिक सहायक स्तर चौथो (कृषी तथा पशुपंक्षी) पदको रपमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।

त्यसको लागि योग्ता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको १५ दिनभित्र कार्यालय समय भित्र सम्पर्क गर्न भनिएको छ ।

यो सूचना गाउँपालिकाको यहाँ किलिक गरेर पनि हेर्नसकिन्छ

सूचना हेर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु