शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेकपा अध्यक्षद्वय ओली र दाहालबिच भेटवार्ता सुरु
समाचार

नेकपा अध्यक्षद्वय ओली र दाहालबिच भेटवार्ता सुरु

कात्तिक २०,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबिच भेटवार्ता सुरु भएको छ ।

उनीहरु बिच पाँच दिनपछि मात्रै भेट भएको हो । उनीहरु बिच बालुवाटरमा भेटवार्तासुरु भएको ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता बिहिबार भएको हो ।

ओलीले पार्टीको निर्णय नमानेको,एकलौटी ढंगले पार्टी चलाउन खोजेको, कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट लगाएतका आरोप लएगाएपछि पार्टी फूट्को संघारमा पुगेको छ ।

बिहिबारको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु