सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान [फोटोफिचर]
समाचार

नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान [फोटोफिचर]

कात्तिक २०,

काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीले नरवणेलाई महारथी पर्दान गरेकी हुन् । राष्ट्रपती कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच उनलाई महारथी प्रदान गरिएको हो ।

उनी नेपाली सेनाको निमन्त्रणामा बुधबार नेपाल आएका छन् । यसअघि नरवणेले सैनिक मुख्यालय जङगीअड्डामा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापासंग औपचारिक भेटवार्ता भएको थयो ।

उनी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वदेश फर्कने छन् ।

फोटोहेर्नुहोस्

Image

Image

फोटो : ट्वीटरबाट

फेसबुक प्रतिक्रियाहरु