आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • भोलीका लागि डाकिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २४ गते बस्ने
समाचार

भोलीका लागि डाकिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २४ गते बस्ने

कात्र्तिक २०,
काठमाडौं । भोली (शुक्रबार) का लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ ।

यसअघि कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक कात्र्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु