सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अमेरिकामा एकैदिन हालसम्मकै उच्च संक्रमित भटिए
समाचार

अमेरिकामा एकैदिन हालसम्मकै उच्च संक्रमित भटिए

कात्तिक २१,

काठमाडौं । अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ ।

बिहिबार त्यहाँ एकैदिन १ लाख २० हजार ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार मात्रै त्यहाँ १ लाख १० हजार बढीमा संक्रमण पुष्टि भएको थियो । अमेरीकामा कोरोना संक्रमित हुनेको संख्या पनि एक कोरोड नजिक देखिएको छ ।  हालसम्ममा त्याहाँ ९,९ लाख १९ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ  ।

त्यस्तै  २ लाख ४० हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । भने ६३ लाख ४० हजार ४ सय ७२  जना निको भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु