आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीको राजीनामा हुँदा देश बर्बादि तिर जान्छ भन्ने अभिब्यक्ति सुन्दा निर्लज्जा भए- गगन थापा
समाचार

प्रधानमन्त्रीको राजीनामा हुँदा देश बर्बादि तिर जान्छ भन्ने अभिब्यक्ति सुन्दा निर्लज्जा भए- गगन थापा

कात्तिक २०,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वस्थ्य मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिए देश बर्बादि तिर जान्छ भन्ने अभिब्यक्ति दिएको प्रति आफू निर्लज्जित भएको  टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार एक कार्यक्रममा बोल्दै आफूले देशको लागि अहिलेको अवस्थामा आफूले राजीनामा दिए देश बर्बादितिर जाने बताएका थिए । नेता थापाले सामाजिक संजालमा प्रतिक्रिया दिदै  प्रधानमन्त्री पार्टीभित्रको जोडघटाउमा व्यस्त हुदै बस्ने र आफूले राजीनामा दिदा बर्बादितिर जान्छ भन्नाले आफू निर्लज्जित भएको बताएका हुन् ।

उनले स्वास्थ्य भानुभक्त ढकाल उपचारको शुल्क तोक्नमै मस्त भएको पनि उल्लेख गरेका छन् । कोरोना भाइरस संक्रमण अहिलेको अवस्थामा ब्यप्त फैलिरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकन उचित कदम चाल्न नसकिरहेको भनेर मन्त्रालय र सरकारको चौतर्फि आलोचना भैरहेको छ । यो अवस्थामा असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने,उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको छ । बुधबार मात्रै विर अस्पताका ७ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।

योपनि पढनुहोस्- आफूले जारीनामा दिनुभनेको देश बर्बादितिर लैजानु हो, त्यसैले राजीनाम दिन्नँ-प्रधानमन्त्री ओली
योपनि पढनुहोस्-प्रधानमन्त्री ओलीद्वरा त्रिवि शिक्षण अस्पतालको महोमहन सेन्टर एनेक्स भवनको उद्घाटन [फोटोफचर]

फेसबुक प्रतिक्रियाहरु