बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वरा त्रिवि शिक्षण अस्पतालको महोमहन सेन्टर एनेक्स भवनको उद्घाटन [फोटोफचर]
समाचार

प्रधानमन्त्री ओलीद्वरा त्रिवि शिक्षण अस्पतालको महोमहन सेन्टर एनेक्स भवनको उद्घाटन [फोटोफचर]

कात्तिक १९,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको महोमहन सेन्टर एनेक्स भवनको उद्घाटन गरेका छन् ।

बुधबार उनले सो भनवको उद्घाटन गरेका हुन् । सो भवनको उनले करिव तीन वर्ष पहिले शिलन्यास गरेका थिए । भवन उद्घाटन गर्दै उनले  फैंले शिलान्यास गरेको भवन तीन बर्षपछि उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए ।

फोटोहेर्नुहोस्

ImageImage

फोटो : प्रधानमन्त्रीका सल्लाकार सूर्य थापा

फेसबुक प्रतिक्रियाहरु