बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • आफूले जारीनामा दिनुभनेको देश बर्बादितिर लैजानु हो, त्यसैले राजीनाम दिन्नँ-प्रधानमन्त्री ओली
समाचार

आफूले जारीनामा दिनुभनेको देश बर्बादितिर लैजानु हो, त्यसैले राजीनाम दिन्नँ-प्रधानमन्त्री ओली

कात्तिक १९,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् ।

बुधबार  त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको महोमहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले राजीनामा दिनुभनेको देशलाई बर्बादी तिर लानू भएको बताए ।

आफूले राजीनामा दिनलागेको छ भन्ने हल्ला सुनिन थालेको भन्दै हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे । उनले भने- बाहिर मलाई राजीनामा गराउनको लागि बाहिर राजीनामा दिदैछन् भनेर हल्ला फैलाइदै छ यो कदापि हुदैन् । के मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनुभनेको देश बर्बादितिर लैजानु हो । त्यसैले म राजीनामा दिनेवालामा छैन् । दिन् भने ।

आफूलाई राजीनामा गराउनको लागि धेरै तत्व लागि परेको पनि उनले बताए । केही मानिसहरु देशलाई अस्थिरता तिरलैजान खोज्ने मात्रै सक्रिय भएको पनि उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु