शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सबथोक बजारले दसैं तिहारलाई ध्यानमा राखेर काठमाडौँ मुलपानीमा यस्तो सुबिधा सुरु गर्दै
अर्थ/वाणिज्य

सबथोक बजारले दसैं तिहारलाई ध्यानमा राखेर काठमाडौँ मुलपानीमा यस्तो सुबिधा सुरु गर्दै

जुनेली न्युज, काठमाडौँ |

सबथोक बजारले मुलपानीमा दशैंलाइ विशेष ध्यानमा राखेर आज बिशेस सुबिधा सहितको  खाद्यान्न पसल सुचारु गरेको छ |पसलमा आएर अर्डर गरेर गए पछी घर घरमा सामान पुर्याउने व्यवस्था गरेको छ |  सबथोक बजारक संचालक २२  बर्षे युवा राहुलले १० जना कर्मचारी राखेर एस्तो व्यवसाय सुचारु गरेका हुन् |

No description available.

No description available.

काठमाडौँ  रहेको सबथोक बजारले कोरोना भाइरसको महामारिलाई लक्षित गरेर घरमा आवश्यक पर्ने सबै प्रकारको सामानहरु  अनलाइनबाट अर्डर गरे पछी निशुल्क डेलिभरी गरिदिने व्यबस्था सुचारु गरेको छ |  कोरोना भाइरस बढेको पछी पसल सम्म गएर समानहरु किन्न जाँदा मानिसहरु संग घुलमिल भएर  संक्रमण हुन सक्ने जोखिमलाइ ध्यानमा राखेर यो सजिलो सुबिधा सुरु गरेको हो |

No description available.

सबथोक बजारले खाद्यान्नका  वेबसाइटमा  sabthokbazar.com तेस्तै फेसबुक पेजमा sabthok bazar मा गएर आफुलाई मन परेको सामानहरु अर्डर गर्न सकिने छ |

No description available.

फेसबुक प्रतिक्रियाहरु