सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि
समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

असोज ३०,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहिबार संक्रमणदेखिएको उनेल आफै टुवीट् मार्फत जानकारी दिएका छन् । उनले आफूूनजिक भएकाहरुको परीक्षण र सचेत् हुन् आग्रह गरेका छन् ।

Sabthok Bazar

फेसबुक प्रतिक्रियाहरु