शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो
समाचार

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो

असोज २०,
काठमाण्डाै । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

 

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु