मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढ्यो
समाचार

सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढ्यो

असोज १८,
काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

 

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु