शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले यो दशैमा नयाँ नोट जारी नगर्ने
आर्थिक

राष्ट्र बैंकले यो दशैमा नयाँ नोट जारी नगर्ने

असोज २५,

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैमा नयाँ नोट जारी नगर्ने भएको छ ।

बैंकले आइतबार सूचना जारी गर्दै योस्तो जानकारी दिएको छ । कोरोना भाइसर संक्रमण बढन सक्ने भन्दै नयाँ नोट जारी नगर्ने बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु