बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई कोरोना पुष्टि
समाचार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई कोरोना पुष्टि

असोज २५,

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई कोरोना पुष्टि भएको छ ।

ज्वारो आएपछि अस्पताल भर्ना भएका मन्त्री पोखरेलाई संक्रमण भएको हो । उनी शनिबार अस्पताल भर्ना भएका थिए । उनको अहिले पाटन अस्पतालमा उपचार भैरहेको छ ।

 

मन्त्रीलाई कोरोना पुष्टि भएपश्चात उनको परिवारको र सचिवालयको कर्मचारीको परीक्षाणको गयारी भएको छ ।

फेसबुक प्रतिक्रियाहरु