शनिबार, बैशाख ८, २०८१
समाचार

सुनचाँदीको भाउ घट्यो

असोज १३,

काठमाडौं । आज सुनको भाउ  घटेको छ ।

सुनको आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुुपैयाँमा झरेको छ  ।

 

फेसबुक प्रतिक्रियाहरु