बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज सुनको भाउ ६ सय र चाँदी १० रुपैयाँ घट्यो
समाचार

आज सुनको भाउ ६ सय र चाँदी १० रुपैयाँ घट्यो

असोज ११,
काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु