बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • भारत सरकारद्वरा नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण
समाचार

भारत सरकारद्वरा नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण

कात्तिक २३,

काठमाडौं । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत क्वात्राद्वले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको भारतीय राजदुताबासले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणसंग जुध्नको लागि भारतले विभिन्न समयमा आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु