मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो
समाचार

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

असोज १६,
काठमाण्डाै । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु