जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ अन्तर्गत कागेश्वारी मनोहरा नगरपालिका वडा नं ३, निवासी श्याम प्रसाद पुडासैनीले प्रदेश ‘ख’ को सचिबमा उम्मेदवार चयन भएका छन् | आज नयाँपाटी पार्टी प्यालेसमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सम्पूर्ण कार्यसमिति प्रदेश प्रतिनिधिको नाम प्रस्ताब गरि क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेका हुन् | उनको सभापतिका […]