भदौ १८ काठमाडौं । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका […]