बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देउवाले प्रचार विभागमा गरे ४८ सदस्य मनोनित
गोकर्नेश्वोर बिशेष

देउवाले प्रचार विभागमा गरे ४८ सदस्य मनोनित

भदौ १८

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ । कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

सदस्यहरुको नामावली यस्तो छ–

फेसबुक प्रतिक्रियाहरु