शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं उपत्यकामा आज ४१७ जना कोरोना संक्रमित थपिए
गोकर्नेश्वोर बिशेष

काठमाडौं उपत्यकामा आज ४१७ जना कोरोना संक्रमित थपिए

कोरोना

भदौ १४,

काठमाडौं । काठमाडौं उपत्याकामा आइतबार थप ४ सय १७ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमा काठमाडौंमा ३७२ जना, भक्तपुरमा ४५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु