शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २४ घण्टामा कोरोनाको कारण १४ जनाको ज्यान गयो
समाचार

२४ घण्टामा कोरोनाको कारण १४ जनाको ज्यान गयो

कोरोना

भदौ १४,

काठमाडौं । नेपालमा वितेको २४ घण्टामा १४ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । आइतबार ४ जना महिला सहित १० जना पुरुषको कोरोनाको कारण ज्यान गएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।

योसंगै मृतकको संख्ता २ सय २१ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु