शनिबार, साउन १२, २०८१
  • होमपेज
  • लायन्स क्लबद्वारा गोकर्नेश्वोर नगरपालिकामा सुबिधा सहितको आइसुलेशन निर्माण
गोकर्नेश्वोर बिशेष

लायन्स क्लबद्वारा गोकर्नेश्वोर नगरपालिकामा सुबिधा सहितको आइसुलेशन निर्माण

भद्रा १५ , काठमाडौँ 

कोरोना भाइरसको महामारी बढ्दै गएको र गोकर्णेश्वर नगरपालिकामा पनि सङ्क्रमित बढ्दै गएको कारणले गर्दा लायन्स क्लब  325A1 द्वारा गोकर्णेश्वर नगरपालि स्थीत् जगडोल सहिद पार्कको  भवनमा  आइसुलेसन  निर्माण भएको छ| 

No description available.

 आइसुलेशनामा बस्ने हरुको लागि टिभीको व्यबस्था, सी सी क्यामेरा पनि रहने र  विशेषगरी कोठा भाडामा बस्ने जनताहरुलाई आइसुलेशनको समस्या भएको बताउँदै कोरोनाको लक्षण देखा परेका व्यक्तिहरुलाई राख्नको लागि सो आइसुलेशन निर्माण गरिएको  हो|

 आइसुलेशान  निर्माणमा लायन्स क्लब  325A1 का सदस्यहरुद्वारा रकम संकलन गरेको र  गोकर्णेश्वर नगरपालिका ले पनि सहयोग गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताउनुभएको हो 

आज सोही नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायत क्लबका  वरिष्ठ व्यक्तित्वहरू द्वारा उक्त  औसुलेशन अनुगमन गर्नुभएको थियो|

कोरोना संक्रमितलाई अन्य सवारी साधन र एम्बुलेन्सले बोक्न नमान्ने समस्यालाइ ध्यानमा राखेर नेपाल मेडिकल कलेजसँग समुन्वयन गरी गोकर्णेश्वर नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको समेत गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले बताउनु भयो |

No description available.

फेसबुक प्रतिक्रियाहरु