बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज मात्रै काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित
गोकर्नेश्वोर बिशेष

आज मात्रै काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित

काठमाडौंमा आज सम्मकै धेरै संक्रमित

भदौ १०,

काठमाडौं । काठमाडौंमा थप ३ सय १ जना कोरोना संक्रमित थपिएका छन  । बुधबारको नियमित् मिडिया ब्रिफिङ्मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एकैदिन उपत्यकामा ३०१  जना संक्रमित थपिएको बताए । file Photo

फेसबुक प्रतिक्रियाहरु